🇳🇵 नेपालबाट विश्वसम्म सहयोगको प्रतिज्ञाTEST PAYMENT MODE
ABOUT PRATIGYA

सहयोगलाई विश्वास र जिम्मेवारीसँग जोड्ने प्रयास

Pratigya Fundraising नेपालबाट सुरु भएको campaign-based fundraising platform हो, जसलाई Pratigya Multipurpose Pvt. Ltd. ले host/operate गर्नेछ।

Our Mission

वास्तविक आवश्यकता भएका व्यक्ति, समुदाय र परियोजनालाई सहयोग गर्न चाहने मानिससँग सुरक्षित र पारदर्शी माध्यमबाट जोड्ने।

Our Vision

नेपालबाट विश्वसम्म compassion, accountability र measurable impact को संस्कृति निर्माण गर्ने।

Our Values

Transparency • Compassion • Accountability • Integrity • Respect • Community