🇳🇵 नेपालबाट विश्वसम्म सहयोगको प्रतिज्ञाTEST PAYMENT MODE
HOW IT WORKS

Campaign देखि Impact सम्म

Fundraiser र donor दुवैका लागि स्पष्ट workflow.

01

Create

Registered user ले campaign story, goal, location र image सहित submit गर्छ।

02

Review

Admin ले identity, purpose, budget र आवश्यक supporting information जाँच्न सक्छ।

03

Publish

Approved campaign मात्र public listing मा आउँछ।

04

Donate

Donor ले campaign पढेर सुरक्षित payment flow प्रयोग गर्छ।

05

Update

Creator ले progress update प्रकाशित गर्छ।

06

Report

Campaign पूरा भएपछि खर्च र impact report प्रकाशित गर्नुपर्छ।